होशे 6:6
होशे 6:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तिमीहरूका पशु बलिहरू होइन तर निरन्तर प्रेम चाहन्छु। मेरा प्रजाले मलाई होमबलिहरू चढाएको भन्दा बरु तिनीहरूले मलाई चिनेको म चाहन्छु।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि म बलिदान होइन, तर दया चाहन्छु, र होमबलिहरूभन्दा परमेश्वरलाई चिनेको म चाहन्छु।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:6 पवित्र बाइबल (NERV)
किनभने म अमर प्रेम चाहन्छु बलिदान होइनँ। अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा, परमेश्वरलाई बेशी जानेको म चाहन्छु।
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्