होशे 6:3
होशे 6:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीहरू परमप्रभुलाई चिन्ने चेष्टा गरौं। जसरी बिहान उज्यालो हुन्छ वा जमिन भिजाउने बसन्त ऋतुको झरी निश्चय आउनेछ, त्यसरी नै उहाँ हामीकहाँ अवश्यै आउनुहुनेछ।”
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्होशे 6:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामी याहवेहलाई स्वीकार गरौँ; हामी दृढतासाथ उहाँलाई स्वीकार गरौँ। निश्चय नै सूर्य उदाएझैँ उहाँ देखा पर्नुहुनेछ; उहाँ हामीकहाँ हिउँदको झरीझैँ र पृथ्वीलाई भिजाउने बसन्तको वर्षाझैँ आउनुहुनेछ।”
शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्