होशे 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
होशे 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ सराप दिनु, झूट बोल्नु, हत्या, चोरी र व्यभिचार गर्नुबाहेक अरू केही छैन। तिनीहरू सबै सीमा नाघेर हत्यामाथि हत्या गर्छन्।
शेयर गर्नुहोस्
होशे 4 NNRVहोशे 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू प्रतिज्ञा गर्छन् र तोड्छन्, तिनीहरू झूट बोल्छन्, हत्या, चोरी र व्यभिचार गर्छन्। अपराध बढ्छ, एकपछि अर्को गर्दै हत्या हुन्छ।
शेयर गर्नुहोस्
होशे 4 सरल नेपालीहोशे 4:2 NERV (पवित्र बाइबल)
मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।
शेयर गर्नुहोस्
होशे 4 NERVहोशे 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँ श्राप, झूट र हत्या, चोरी र व्यभिचार मात्र छन्; तिनीहरूले सबै सीमाहरू नाघेका छन्; अनि रक्तपातमाथि रक्तपात गर्दछन्।
शेयर गर्नुहोस्
होशे 4 NCV