सामग्रीमा जानुहोस्

होशे 2:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

होशे 2:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“यसकारण अन्‍न पाक्‍दा मेरो अन्‍न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्‍नेछु। अनि त्‍यसको नग्‍नतालाई ढाक्‍ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु।

होशे 2 NNRV

होशे 2:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसकारण मैले त्‍यसलाई दिएका अन्‍न र दाखमद्य अनि पहिरन दिएका ऊन र मिहिन सुतीका वस्‍त्रहरू कटनीको समयमा खोस्‍नेछु।

होशे 2 सरल नेपाली

होशे 2:9 NERV (पवित्र बाइबल)

यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ।

होशे 2 NERV

होशे 2:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु।

होशे 2 NCV