होशे 2:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
होशे 2:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण काँढ़े झाँगले त्यसको बाटो म रोकिदिनेछु, र त्यसलाई पर्खालभित्र थुनिदिनेछु र त्यसले बाटो पाउनेछैन।
होशे 2:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसकारण काँडाको बार लाएर म त्यसलाई थुन्नेछु र एउटा पर्खाल खडा गरेर त्यसको बाटो छेक्नेछु।
होशे 2:6 NERV (पवित्र बाइबल)
“यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्।
होशे 2:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु।