होशे 2:5
होशे 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूकी आमाले विश्वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्यसले भनी, ‘मेरा प्रेमीहरूका पछि म लाग्नेछु, जसले मलाई मेरो अन्नपानी, ऊन, सूती कपड़ा, तेल र दाखमद्य दिन्छन्।’
शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्होशे 2:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूकी आमाले विश्वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’
शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्