होशे 2:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
होशे 2:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता म त्यसका लुगाहरू उतारेर त्यो जन्मेको दिनमा जस्तै त्यसलाई नाङ्गै पार्नेछु, र खड़ेरी परेको मरुभूमिजस्तै बनाइदिनेछु र तिर्खाले मार्नेछु।
शेयर गर्नुहोस्
होशे 2 NNRVहोशे 2:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
होइन भने उसको जन्म-दिनमा झैँ म उसलाई नाङ्गो पार्नेछु। म उसलाई मरुभूमिजस्तै उजाड र सुखा पार्नेछु र ऊ तिर्खाले मर्नेछ।
शेयर गर्नुहोस्
होशे 2 सरल नेपालीहोशे 2:3 NERV (पवित्र बाइबल)
यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरुभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु।
शेयर गर्नुहोस्
होशे 2 NERVहोशे 2:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु।
शेयर गर्नुहोस्
होशे 2 NCV