बाइबल एप लोगो
खोज आइकन

होशे 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

होशे 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“आफ्‍नी आमालाई हप्‍काओ, त्‍यसलाई हप्‍काओ, किनकि त्‍यो मेरी पत्‍नी होइन, र म त्‍यसको पति होइनँ। त्‍यसले आफ्‍नो अनुहारबाट व्‍यभिचारीको रूप र आफ्‍नो स्‍तनहरूका बीचबाट विश्‍वासघातलाई हटाओस्

शेयर गर्नुहोस्
होशे 2 NNRV

होशे 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ए मेरा छोरा-छोरीहरू हो, आफ्‍नी आमासित बहस गर, हुन त ऊ अब मेरी स्‍वास्‍नी होइन, न त म उसको लोग्‍ने हुँ। उसित बहस गरेर भन कि उसले आफ्‍नो व्‍यभिचार र वेश्‍यावृत्ति छोडोस्।

शेयर गर्नुहोस्
होशे 2 सरल नेपाली

होशे 2:2 NERV (पवित्र बाइबल)

“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।

शेयर गर्नुहोस्
होशे 2 NERV

होशे 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्।

शेयर गर्नुहोस्
होशे 2 NCV