होशे 2:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्
होशे 2:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन तैंले मलाई ‘मेरा पति’ भन्नेछस्, र ‘मेरा मालिक’ भन्नेछैनस्।
होशे 2:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तब फेरि त्यसले मलाई आफ्नो लोग्ने भन्नेछ तर तपाईं ‘मेरो बाल’ भनी कहिल्यै भन्नेछैन।
होशे 2:16 NERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ। “त्यस समयमा तिमीले मलाई ‘मेरो लोग्ने भनी’ बोलाउँनेछौ। तर तिमी मलाई ‘मेरो बाल देवता’ भन्ने छैनौ।
होशे 2:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “त्यस दिन तैँले मलाई ‘मेरो मालिक’; भन्न छोडेर ‘मेरा पति’ भन्नेछस्।