होशे 13:16
होशे 13:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सामरियाका मानिसहरूले आफ्नो दोष भोग्नैपर्छ, किनभने तिनीहरू आफ्ना परमेश्वरको विरुद्धमा बागी भएका छन्। तिनीहरू तरवारले ढल्नेछन्। तिनीहरूका बालकहरू भूइँमा लड़ाइएर मारिनेछन्, र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिनेछन्।”
शेयर गर्नुहोस्
होशे 13 पढ्नुहोस्होशे 13:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सामरियाका मानिसहरूले तिनीहरूका अपराधको प्रतिफल भोग्नुपर्छ; किनकि तिनीहरूले आफ्ना परमेश्वरको विरुद्धमा विद्रोह गरेका छन्। तिनीहरू तरवारद्वारा मारिनेछन्; तिनीहरूका साना छोराछोरीहरू भुइँमा पछारिनेछन्; तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरेर उदाङ्गो पारिनेछन्।”
शेयर गर्नुहोस्
होशे 13 पढ्नुहोस्