होशे 11:9
होशे 11:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म मेरो प्रचण्ड रीस प्रयोग गर्नेछैनँ। म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म परमेश्वर हुँ, मानिस होइनँ— तिमीहरूका बीचमा परमपवित्र। म क्रोधमा आउनेछैनँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्होशे 11:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म मेरो भयानक क्रोध पोख्नेछैनँ; म एफ्राइमलाई फेरि सर्वनाश गर्नेछैनँ। किनकि म त परमेश्वर हुँ, मानिस होइनँ; तिमीहरूका बीचमा रहने पवित्र परमेश्वर हुँ। म तिनीहरूका सहरहरूको विरुद्धमा क्रोधित भएर आउनेछैनँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्