होशे 11:1
होशे 11:1 पवित्र बाइबल (NERV)
परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्रेम गरें। तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्होशे 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब इस्राएल बालक थियो तब मैले त्यसलाई प्रेम गरें, र मैले आफ्नो पुत्रलाई मिश्रदेशबाट बोलाएँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्होशे 11:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“इस्राएल बालक छँदा, मैले त्यसलाई प्रेम गरेँ, मैले आफ्नो पुत्रलाई इजिप्टबाट बोलाएँ।
शेयर गर्नुहोस्
होशे 11 पढ्नुहोस्