होशे 10:13
होशे 10:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर तिमीहरूले त अधर्म रोपेका छौ। तिमीहरूले दुष्टताको कटनी गरेका छौ। तिमीहरूले छलको फल खाएका छौ। तिमीहरूले आफ्नै शक्तिमाथि भर परेका र आफ्नै योद्धाहरूमा भर परेका हुनाले
शेयर गर्नुहोस्
होशे 10 पढ्नुहोस्होशे 10:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीहरूले दुष्टता रोपेका छौ, र तिमीहरूले पापको कटनी गरेका छौ; तिमीहरूले छलको फल खाएका छौ। अनि तिमीहरूले आफ्नै सामर्थ्य र आफ्ना योद्धाहरूको संख्यामा भरोसा राखेको कारण
शेयर गर्नुहोस्
होशे 10 पढ्नुहोस्