होशे 10:12
होशे 10:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनें, ‘आफ्नो निम्ति नयाँ जमिन जोत, धार्मिकताको बिउ रोप र निरन्तर रहने प्रेमको फल बटुल। अब तिमीहरूको आफ्ना परमप्रभुतिर फर्कने समय आयो। अनि म आएर तिमीहरूमाथि आशिष् खन्याउनेछु।’
शेयर गर्नुहोस्
होशे 10 पढ्नुहोस्होशे 10:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना निम्ति धार्मिकताका बीउ रोप, र अचूक प्रेमको कटनी गर। तिमीहरूको बाँझो बारी जोत। किनकि परमप्रभुलाई खोज्ने समय अहिले हो, जबसम्म उहाँ आएर तिमीहरूमाथि धार्मिकताको वृष्टि खन्याउनुहुन्छ।
शेयर गर्नुहोस्
होशे 10 पढ्नुहोस्होशे 10:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आफ्नो निम्ति धार्मिकताको बिउ छर! अचुक प्रेमको फसलको कटनी गर! र तिमीहरूका नजोतिएका जमिनलाई जोत; किनकि याहवेहलाई खोज्ने समय अहिले नै हो; अनि उहाँ आउनुहुन्छ र तिमीहरूमाथि धार्मिकता बर्साउनुहुन्छ।
शेयर गर्नुहोस्
होशे 10 पढ्नुहोस्