हिब्रू 9:28
हिब्रू 9:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति।
शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्हिब्रू 9:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकै पल्ट बलिदान हुनुभयो; अनि दोस्रो पल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्