हिब्रू 9:22
हिब्रू 9:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्हिब्रू 9:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन।
शेयर गर्नुहोस्
हिब्रू 9 पढ्नुहोस्