हिब्रू 5:14
हिब्रू 5:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्हिब्रू 5:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले निरन्तर अभ्यासद्वारा असल र खराब चिन्न सक्ने तालिम पाइसकेका हुन्छन्।
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्