हिब्रू 5:13
हिब्रू 5:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्हिब्रू 5:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दूध मात्र पिएर बाँच्ने हरेक मानिस बालकझैँ हुने भएको हुनाले धार्मिकताको विषयको शिक्षामा अनभिज्ञ हुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 5 पढ्नुहोस्