हिब्रू 4:16 - Compare All Versions

हिब्रू 4:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं।

शेयर गर्नुहोस्
हिब्रू 4 NNRV

हिब्रू 4:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण हामी आत्मविश्‍वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔँ, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्‍त होस्।

शेयर गर्नुहोस्
हिब्रू 4 NCV

हिब्रू 4:16 NERV (पवित्र बाइबल)

येशू हाम्रा प्रधान पूजाहारी हुनु भएकोले परमेश्वरको अनुग्रहाको सिंहासन अघि उभिन हामीलाई स्वतंत्रता छ। त्यहाँ हामी सहायताको निम्ति करूणा र अनुग्रह पाउँछौ जब ती चाहन्छौं।

शेयर गर्नुहोस्
हिब्रू 4 NERV

हिब्रू 4:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो हुँदा हामीले पटक्‍कै डर नमानी परमेश्‍वरको सिंहासनअघि जाऔं। त्‍यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं।

शेयर गर्नुहोस्
हिब्रू 4 सरल नेपाली