हिब्रू 4:15
हिब्रू 4:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।
शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्हिब्रू 4:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्