हिब्रू 3:13
हिब्रू 3:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जबसम्म “आजको दिन” भन्ने कुरा छ, तबसम्म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।
शेयर गर्नुहोस्
हिब्रू 3 पढ्नुहोस्हिब्रू 3:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर “आजको दिन” रहँदा नै एक-अर्कालाई दिनहुँ ढाडस देओ, ताकि तिमीहरूमध्ये कोही पनि पापको छलद्वारा कठोर नबनोस्।
शेयर गर्नुहोस्
हिब्रू 3 पढ्नुहोस्