हिब्रू 13:6
हिब्रू 13:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण हामी ठूलो साहससँग भन्न सक्छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्छ। म कहिल्यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छन्?”
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?”
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी आत्मविश्वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?”
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्