हिब्रू 13:16
हिब्रू 13:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि भलाइ गर्न र अरूसित बाँडचुँड गर्न नबिर्स; किनकि यस्तो बलिदानद्वारा परमेश्वर प्रसन्न हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:16 पवित्र बाइबल (NERV)
अनि अर्काको भलाई गर्न र अरूका भागीदार बन्न नभूल। बलिहरू यिनै हुन् जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्