हिब्रू 13:14
हिब्रू 13:14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने यस संसारमा सधैँभरि रही रहने हाम्रो लागि सहर छैन। हामी त पछि आउने सहरको बाटो हेरेर बसिरहेका छौं।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्हिब्रू 13:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यस पृथ्वीमा हाम्रो स्थायी सहर छैन, तर हामी त आउनेवाला सहरको प्रतीक्षा गरिरहेका छौँ।
शेयर गर्नुहोस्
हिब्रू 13 पढ्नुहोस्