हिब्रू 12:7
हिब्रू 12:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ताड़नाको निम्ति नै तिमीहरू कष्ट सहन्छौ। परमेश्वरले तिमीहरूसँग छोरालाई झैँ व्यवहार गर्नुहुन्छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्छ र?
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्