हिब्रू 12:4
हिब्रू 12:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापको विरुद्धमा तिमीहरूले गरेका सङ्घर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको पापको सङ्घर्षको विरुद्धमा तिमीहरूले रगत बग्ने गरी त्यसको विरोध गरेका छैनौ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्