हिब्रू 12:3
हिब्रू 12:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, यसरी तिमीहरू थाक्नेछैनौ र हरेस खानेछैनौ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्