हिब्रू 12:28
हिब्रू 12:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हल्लाउन नसकिने राज्य पाएकोमा हामी कृतज्ञ होऔं। त्यसैले हामी भक्ति र भयसाथ परमेश्वरलाई ग्रहणयोग्य हुने आराधना चढ़ाऔं।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्