हिब्रू 12:17
हिब्रू 12:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो। किनकि उसले पश्चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पछिबाट आफ्नो पैतृक अधिकार आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्