हिब्रू 12:11
हिब्रू 12:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:11 पवित्र बाइबल (NERV)
सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्