हिब्रू 12:10
हिब्रू 12:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्ति उहाँले ताड़ना दिनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्हिब्रू 12:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 12 पढ्नुहोस्