हिब्रू 11:31
हिब्रू 11:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जासूसहरूलाई राम्रो स्वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्या नाश भइनन्।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्