हिब्रू 11:28
हिब्रू 11:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाड़को विधि पालन गरे र रगत छर्के।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्