हिब्रू 11:22
हिब्रू 11:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इस्राएलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे, र उनका अस्थिको विषयमा आदेश दिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्