हिब्रू 11:21
हिब्रू 11:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्