हिब्रू 11:10
हिब्रू 11:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्