हिब्रू 11:1
हिब्रू 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्हिब्रू 11:1 पवित्र बाइबल (NERV)
विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु।
शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्