हिब्रू 10:25
हिब्रू 10:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:25 पवित्र बाइबल (NERV)
हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्