हिब्रू 10:24
हिब्रू 10:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:24 पवित्र बाइबल (NERV)
हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्