हिब्रू 10:23
हिब्रू 10:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले दृढ़ स्वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौँ।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्हिब्रू 10:23 पवित्र बाइबल (NERV)
हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
शेयर गर्नुहोस्
हिब्रू 10 पढ्नुहोस्