हिब्रू 1:1
हिब्रू 1:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो।
शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्हिब्रू 1:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो
शेयर गर्नुहोस्
हिब्रू 1 पढ्नुहोस्