हाग्गै 2:9
हाग्गै 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘यस भवनका पछिको महिमा अघिको भन्दा अझ बढ्ता हुनेछ’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। ‘अनि यस ठाउँमा म शान्ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान् परमप्रभु घोषणा गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्हाग्गै 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।”
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्