हाग्गै 2:3 - Compare All Versions
हाग्गै 2:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई सोध्, ‘तिमीहरूमध्ये अब यहाँ को बाँकी छ, जसले यो भवनको अघिको महिमा देखेको थियो? अहिले तिमीहरूलाई यो कस्तो देखिन्छ? के तिमीहरूको नजरमा यो त केही पनि होइन जस्तो लाग्छ?’
शेयर गर्नुहोस्
हाग्गै 2 NNRVहाग्गै 2:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘तिमीहरूमध्ये यहाँ को बाँकी रहेको छ, जसले यस भवनको पहिलेको महिमा देखेको थियो? अहिलेको भवन तिमीहरूलाई कस्तो लाग्यो? के तिमीहरूलाई यो केही पनि होइन जस्तो लाग्छ?
शेयर गर्नुहोस्
हाग्गै 2 NCVहाग्गै 2:3 NERV (पवित्र बाइबल)
‘के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो। अब तिमीलाई कस्तो लागिरहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?’
शेयर गर्नुहोस्
हाग्गै 2 NERVहाग्गै 2:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“यो मन्दिर कति शोभामय थियो, त्यो के तिमीहरूमध्ये कसैलाई अझै याद छ? अहिले यो मन्दिर कस्तो देख्छौ? अब केही पनि होइन जस्तो लाग्ला?
शेयर गर्नुहोस्
हाग्गै 2 सरल नेपाली