हाग्गै 2:23
हाग्गै 2:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान् परमप्रभु यही घोषणा गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्हाग्गै 2:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘मेरो सेवक, शालतिएलको छोरो, यरुबाबेल, म तँलाई लिनेछु’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘र तँलाई मेरो औँठी-छापजस्तै बनाउनेछु; किनकि मैले तँलाई रोजेको छु,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्हाग्गै 2:23 पवित्र बाइबल (NERV)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।
शेयर गर्नुहोस्
हाग्गै 2 पढ्नुहोस्