हबकूक 2:3
हबकूक 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यसले अन्तको विषयमा बताउँछ र त्यो झूटो ठहरिनेछैन। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दैबस्, किनभने त्यो निश्चय नै पूरा हुनेछ, त्यसले ढिलो गर्नेछैन।
शेयर गर्नुहोस्
हबकूक 2 पढ्नुहोस्हबकूक 2:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।
शेयर गर्नुहोस्
हबकूक 2 पढ्नुहोस्