हबकूक 2:2 - Compare All Versions

हबकूक 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब परमप्रभुले मलाई जवाफमा भन्‍नुभयो, “तैंले यो प्रकाश पाटीहरूमा प्रष्‍ट गरी लेख्, र समाचारवाहक त्‍यससित दौड्‌न सकोस्‌।

शेयर गर्नुहोस्
हबकूक 2 NNRV

हबकूक 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्‍टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।

शेयर गर्नुहोस्
हबकूक 2 NCV

हबकूक 2:2 NERV (पवित्र बाइबल)

परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसँग लेख कारण अरू मानिसहरूले पनि हेरेर पढ्न सकुन्।

शेयर गर्नुहोस्
हबकूक 2 NERV

हबकूक 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

परमप्रभुले मलाई यो उत्तर दिनुभयो, “म तँलाई के देखाउँछु, त्‍यो एउटा माटोको पाटीमा सफा गरी लेख् र एक नजरमा त्‍यो पढ्‍न सकियोस्।

शेयर गर्नुहोस्
हबकूक 2 सरल नेपाली