हबकूक 2:14
हबकूक 2:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि समुद्र पानीले ढाकिएझैँ पृथ्वी परमप्रभुका महिमाको ज्ञानले भरिपूर्ण हुनेछ।
शेयर गर्नुहोस्
हबकूक 2 पढ्नुहोस्हबकूक 2:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको महिमाको ज्ञानले पृथ्वी भरिनेछ।
शेयर गर्नुहोस्
हबकूक 2 पढ्नुहोस्हबकूक 2:14 पवित्र बाइबल (NERV)
तब सबै तिर मानिसहरूले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ।
शेयर गर्नुहोस्
हबकूक 2 पढ्नुहोस्