उत्‍पत्ति 9:7 - Compare All Versions

उत्‍पत्ति 9:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिमीहरूचाहिँ फल्‍दै-फुल्‍दै जाओ। पृथ्‍वीमा प्रशस्‍तसँग बालकहरू जन्मून्, र संख्‍यामा तिनीहरूको वृद्धि हुँदैजाओस्‌।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 9 NNRV

उत्‍पत्ति 9:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर तिमीहरूचाहिँ फल्दै-फुल्दै र संख्यामा वृद्धि हुँदै जानू; र पृथ्वीमा फैलिँदै र यसमा बढ्दै जानू।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 9 NCV

उत्‍पत्ति 9:7 NERV (पवित्र बाइबल)

“अनि तिमीले धेरै सन्तानहरू पाउनेछौ जसले गर्दा तिम्रो जनसंख्या बढ्नेछ अनि धर्ती भर्नेछ।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 9 NERV

उत्‍पत्ति 9:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“तेरा धेरै छोरा-छोरी होऊन्‌ र तेरा सन्‍तानले सारा पृथ्‍वीभरि बास गरून्।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 9 सरल नेपाली