उत्पत्ति 9:3
उत्पत्ति 9:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती कुराहरू तिमीहरू अब खान सक्नेछौ, जसरी तिमीहरूले हरिया सागपात खान्छौ। म ती सबै तिम्रा आहारका निम्ति दिँदछु।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्उत्पत्ति 9:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन्। मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्उत्पत्ति 9:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हरेक जीवित प्राणी तिमीहरूको भोजनको निम्ति हुनेछ। मैले तिमीहरूलाई हरियो सागपात दिएझैँ, अब तिमीहरूलाई सबै थोक दिन्छु।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्