उत्पत्ति 9:2
उत्पत्ति 9:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्उत्पत्ति 9:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वीका सबै पशुहरू र आकाशका सबै पक्षीहरू र जमिनमा घस्रने सबै प्राणीहरू र समुद्रका सबै माछाहरूमा तिमीहरूको डर र त्रास हुनेछ। तिमीहरूकै हातमा ती सुम्पिएका हुन्छन्।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्उत्पत्ति 9:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पृथ्वीका सबै पशुहरू र आकाशका सबै चराचुरुङ्गीहरू, जमिनमा चलहल गर्ने प्रत्येक प्राणी, र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको भय र त्रास रहनेछ; तिनीहरू तिमीहरूका हातमा सुम्पिएका छन्।
शेयर गर्नुहोस्
उत्पत्ति 9 पढ्नुहोस्